FAQs Complain Problems

ग्यालरी

वाड न. २मा खाने पानीको लागि बोरिङ धसाउन कार्यक्रमको उद्घाटन साथै जग्गा दाता बिन्देश्वर साह लाई सरकार प्रमुख बाट आदरपुर्वक समान

मिति: 12/03/2019 - 10:57
, , ,

संबिधान दिवश २०७६ को शुभअबसरमा कोशी गाउँपालिका विभिन्न कार्यक्रम गर्दै ८०जना महिला स्वास्थ स्वमसेबिकाहरु लाई साइकल बितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी ज्यु तथा उपाध्यक्ष अनिता देबी यादब ज्यु वाड न.१ का वाडाअध्यक्ष राजकुमार साह ज्यु लगाइत ८औटे वाड का वाडाअध्यक्ष ज्युहरु

मिति: 11/20/2019 - 00:00
, , , , ,

कोशी गाउँपालिका वाड न.५ आगलागी मा ऐनुल हक अकबर अलि सौकत अलि को घर जलेर पुर्णतः नष्ट भएको मा कोशी गाउँपालिका परिबार दुख प्रगट गरदै खाध्यान वस्तु तथा नगद राहत स्वरुप बितरण गाउंपालिका अध्यक्ष ऐयुब अन्सारी ज्यु
१न.वाडा अध्यक्ष राजकुमार साह ज्यु
५ न. वाडा अध्यक्ष साहजमाल ज्युहरुले गर्नु भयो

मिति: 10/27/2019 - 00:00
, , , , ,

कोशी गाउँपालिका मा टाउन हलको शिलान्यास
प्रतिनिधि सभाका सदस्य पुर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसको केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर कार्कील ज्युले बुधबार टाउन हलको शिलान्यास लौकहीको कोलोनीमा गर्नु भयो !

मिति: 06/27/2019 - 00:00
, , , , , ,

Pages