गणतन्त्र दिवस 2076को अवसरमा शुभकामना ,सम्मान तथा इफतार कार्यक्रम कोशी गाउँपालिका सुनसरी को आयोजनामा पुर्व गा.बि.स. अध्यक्ष /उपाध्यक्ष /प्रधानपच उपप्रधानपच तथा राष्ट्रसेवक हरुलाई समान गर्नुका साथै इफतार कार्यक्रम को दृश्य
अपडेट
ग्यालरी
कोशी गाउँपालिका लौकही १ सुनसरी को शिवपार्वती मन्दिर मा ७२घंटा अष्टयामको कलश यात्रा को क्षण
कोशी गाउँपालिका वाड न.४को जुद्धगजमा भिसन आगलागी भइ ९ जनाको सबै घर ,खाने सामग्री,लगाइत सबै गरगहना जलेर सखाप भयो सो सबै अगनिपिडीत लाई कोशी गाउँपालिका को तर्फबाट तत्काल राहत सामग्री
नगद रु २५ हजार
चामल ५० k.g
दाल ५ k.g
भुजा ६k.g
भुजिया १k.g
ब्रस ३पिस
पेस्ट १पिस
खाने तेल २k.g
नुन ५ kg
चुडा ५kg
लुगाधुने साबुन ३
नारिवल तेल १डिब्बा
नुहाउने साबुन ३
यो सबै राहत गाउपालिकाको अध्यक्षज्यु ,उपाध्यक्ष ज्यु ,वाड अध्यक्ष ज्युहरु सम्पुर्ण गाउँपालिकाको कर्मचारीहरु को निगरानीमा बितर्न गरियो !
नयाँ व्यवस्था तथा समग्र जवाफदेहिता विषयमा जनप्रतिनिधि तथा कर्मचारीसँग अभिमुखिकरण कार्यक्रम २०७५को उद्घाटन गर्नुहुदै कोशी गाउँपालिका लाई विकास सम्पन्न गरेरै छाडछु वसर्त जनता, जनप्रतिनिधि, तथा गाउँपालिका कर्मचारी ज्युहरुको साथ चाहियो !अध्यक्ष अन्सारी ज्यु अटोट बिशवास साथ कार्यक्रममा व्यत गर्नु भयो !
माहाशिवरात्रि को शुभ अबसरमा कोशी गाउँपालिका वाड न. ३मा गोरी शंकर मंदिरको कलश यात्रामा गाउँ पालिका अध्यक्ष अन्सारी ज्यु सोही वाड्को वाडाअध्यक्ष सुलेमान मंसुरी ज्यु लगाइत अन्य अतिथिगण सहभागी भइ कलश यात्राको शोभा बढाउनु भयो !साथै सोही मंदिरको बउन्डिवाल निर्माणको सिलन्यास अध्यक्ष अन्सारी ज्युले गर्नु भयो !
बि.पि.स्मृति कुस्ती प्रतियोगिता दोस्रो दिन कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी ज्युको अध्यक्षतामा प्रमुख अतिथी १न.प्रदेश का विपक्षी दल का नेता ने .का .सुनसरी जिल्ला सभापति आदरणीय राजिब कोइराला ज्यु बाट बिजेता खेडारीहरु ,प्रशिक्षकहरु,लाई समानपत्रका साथ नगद पुरस्कर बितरण गर्नु भयो !साथै इनरुवा नगरपालिका को मेयर राजन मेहता ज्यु बाट भैंसी सुन्दरी प्रतियोगितामा प्रथम हुने लाई एउटा भैसि प्रदान गर्नु भयो आज चार दिन देखि चलिआएको प्रतियोगिता हरु गाउँपालिका अध्यक्ष ज्यु आपना मनतव्य का साथ कार्यक्रम समापन गर्नु भयो !
बराह क्षेत्र नगरपालिका वडा नं ११ मा मिति २०७४/१२/३ गते शनिवार भएको भिषण आगलागीमा पिडित परिवारलाई
कोशी गाउँपालिका,लौकही,सुनसरी का अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत लगायत अरु कर्मचारीहरु राहत वितरण गर्दै |