कोशी पर्यटन महोत्सव, २०७६
१. प्रस्तावना ः
कोशी पर्यटन महोत्सव, २०७६
१. प्रस्तावना ः
वडा नं १ अन्तर्गत निर्माण भइरहेको रामनारायण यादवको घर देखि हरिकृष्ण गिरीको घर सम्म कालोपत्रे बाटोको
निर्माण कार्य हुदा सब बेसको निरीक्षण र ल्याब टेस्टको केहि झलक |
मिति : २०७६ साल पाैष २१ गते साेमवारका दिनदेखि काेशी गाउँपालिका वडा नं.५ मा व्यत्तिगत घटना दर्ता (जन्म,मृत्यु,बसाई सराई,सम्बन्ध बिच्छेद,बिवाह)VERSS-MIS अनलाइन प्रणालीमा सुरु भएकाे छ ।
अरु वडा कार्यालयहरुमा भने पौष १ गते देखिनै व्यत्तिगत घटना दर्ता अनलाइन प्रणालीमा सुरु भएकाे थियो |
कोशी गाउँपालिकाका सबै वडामा अब व्यत्तिगत घटना दर्ता अनलाइन प्रणालीबाट भइरहेको छ |
पहिलेको सूचना हेर्न यहाँ click गर्नुहोस |
सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले खेलकुद जिवनको अभि अंङ रहेको बताएका छन् ।
अध्यक्ष अन्सारीले यो खेल मैदान हाम्रो पुर्खो देखि यस क्षेत्रमा चन्दा क्लेशन गरेर फुटबल प्रतियोगिता गराइरहेका थिए ।
सो दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रमा अवस्थित रहेका मिल्लत स्पोर्टिङ फुटबल क्लब कोशी गाउँपालिका ५ श्रीपुर द्वारा आयोजना गरिएको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा मंगलबार युवा एकता क्लब दुहबी बिजय भएको छ ।
मिल्लत स्पोर्टिङ फुटबल क्लब कोशी गाउँपालिका ५ श्रीपुरद्वारा आयोजना गरिएको जारी दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा बिहीबार कोशी गाउँपालिकाका जनप्रतिनिधि टिम बिजय भएको छ। बिहीबार जनप्रतिनिधि भर्सेस कर्मचारी बिचको प्रतिस्पर्धामा जनप्रतिनिधि टिम बिजय भएको हो। जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको मध्यमा बिहीबार जनप्रतिनिधि भर्सेस कर्मचारी बीचको प्रतिस्पर्धा भएको थियो।
कोशी गाउँपालिका द्वारा Sunrise Crickert Yuwa Club कोशी गाउँपालिका वडा नं 3 लाई
देहाय बमोजिम क्रिकेट खेल सामाग्रीहरु वितरण गरियो |
1.Cricket Bat = 3 set
2. Keeper Glove = 2 set
3. Keeping Pad = 2 set
4. Ball = 1 Dozen
5. Batting Glove = 3 set
6. Wicket = 3 set
7. Helmet = 3 pcs
8. Chest Pad = 4 set
9. Elbow Guard = 4 set
10. Keeping Inner = 2 set
11. Thai Pad = 4 set
आज मिति २०७६/९/१ गते देखि कोशी गाउँपालिकाको वडा नं २,3,४,६,७ र ८ मा अनलाइन प्रणालीबाट घटना दर्ता प्रारम्भ गरिएको छ भने वडा नं १ मा
अनलाइन प्रणालीबाट घटना दर्ता गरिदै आएको थियो |
बाकि रहेको वडा नं ५ मा पनि चाडै अनलाइन प्रणालीबाट घटना दर्ता गर्ने तयारी भइरहेको छ |
यो तयारी पुरा भएपछि कोशी गा.पा.को ८ बटै वडामा अनलाइन प्रणालीबाट व्यक्तिगत घटना दर्ता हुनेछ |