The construction of Jamuwa to Madhuwan link road has been completed about 2.5 KM.
The construction of Jamuwa to Madhuwan link road has been completed about 2.5 KM.
कोशी गाउँपालिका मा टाउन हलको शिलान्यास
प्रतिनिधि सभाका सदस्य पुर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसको केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर कार्कील ज्युले बुधबार टाउन हलको शिलान्यास लौकहीको कोलोनीमा गर्नु भयो !
कोशी गा.पा.को चौथो गाउँ सभा प्रमुख अतिथि माननीय पुर्व अर्थ मंत्री ज्ञानेन्द्र बाहादुर कार्की ज्यु को प्रमुख आतिथ्यमा सफलतापुर्वक सम्पन्न भयो !
गणतन्त्र दिवस 2076को अवसरमा शुभकामना ,सम्मान तथा इफतार कार्यक्रम कोशी गाउँपालिका सुनसरी को आयोजनामा पुर्व गा.बि.स. अध्यक्ष /उपाध्यक्ष /प्रधानपच उपप्रधानपच तथा राष्ट्रसेवक हरुलाई समान गर्नुका साथै इफतार कार्यक्रम को दृश्य
कोशी गाउँपालिका लौकही १ सुनसरी को शिवपार्वती मन्दिर मा ७२घंटा अष्टयामको कलश यात्रा को क्षण
कोशी गाउँपालिका वाड न.४को जुद्धगजमा भिसन आगलागी भइ ९ जनाको सबै घर ,खाने सामग्री,लगाइत सबै गरगहना जलेर सखाप भयो सो सबै अगनिपिडीत लाई कोशी गाउँपालिका को तर्फबाट तत्काल राहत सामग्री
नगद रु २५ हजार
चामल ५० k.g
दाल ५ k.g
भुजा ६k.g
भुजिया १k.g
ब्रस ३पिस
पेस्ट १पिस
खाने तेल २k.g
नुन ५ kg
चुडा ५kg
लुगाधुने साबुन ३
नारिवल तेल १डिब्बा
नुहाउने साबुन ३
यो सबै राहत गाउपालिकाको अध्यक्षज्यु ,उपाध्यक्ष ज्यु ,वाड अध्यक्ष ज्युहरु सम्पुर्ण गाउँपालिकाको कर्मचारीहरु को निगरानीमा बितर्न गरियो !