यस गाउँपालिकाको जम्मा क्षेत्रफल ७५.९८ वर्ग किलोमिटर रहेको छ भने चौतर्फी सिमानामा पूर्वमा भोक्राहा गाउँपालिका, पश्चिममा सप्तरी जिल्ला, उत्तरमा बराह नगरपालिका र दक्षिणमा भारत रहेको छ | केन
कोशी गाउँपालिका वडा नं ६ श्रीपुरजब्दीमा आज मिति २०७४/१२/१८ गते दिउसो भएको भिषण आगलागीले एउटा घर पूर्ण क्षति र ८ वटा घर आंशिक क्षति सहित ५० लाख बराबरको धनजन को क्षति भएको अनुमान छ |