अपडेट
बि.पि.स्मृति कुस्ती प्रतियोगिता
बि.पि.स्मृति कुस्ती प्रतियोगिता दोस्रो दिन कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी ज्युको अध्यक्षतामा प्रमुख अतिथी १न.प्रदेश का विपक्षी दल का नेता ने .का .सुनसरी जिल्ला सभापति आदरणीय राजिब कोइराला ज्यु बाट बिजेता खेडारीहरु ,प्रशिक्षकहरु,लाई समानपत्रका साथ नगद पुरस्कर बितरण गर्नु भयो !साथै इनरुवा नगरपालिका को मेयर राजन मेहता ज्यु बाट भैंसी सुन्दरी प्रतियोगितामा प्रथम हुने लाई एउटा भैसि प्रदान गर्नु भयो आज चार दिन देखि चलिआएको प्रतियोगिता हरु गाउँपालिका अध्यक्ष ज्यु आपना मनतव्य का साथ कार्यक्रम समापन गर्नु भयो !